काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन छ । यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको… विस्तृतमा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारबाट बाहिरिएको ४० महिनापछि फेरि प्रधानमन्त्री नियुक्त भएका छन्। उनी पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएका हुन्। मंगलबार प्रधानमन्त्री बनेका देउवाले मंगलबार राति नै पद तथा गोपनीयताको शपथ लिएका छन्। देउवा २०५२ भदौमा पहिलोपटक प्रधानमन्त्री… विस्तृतमा

जुम्ला । जुम्लामा दलित युवामाथि जातीय विभेदको घटना सार्वजनिक भएको छ । जुम्लाको सिँजा गाउँपालिका ६ का वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय दलित युवा बिरेन्द्र नेपालीमाथि जातीय विभेद र गालीगलौज गरेका पीडितले बताएका छन् । वडा अध्यक्ष बुढाले गएको वर्ष असोजमा… विस्तृतमा


समाचारसबै हेर्नुहोस्

काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन छ । यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको…

ताजा समाचार


प्रदेश खबरसबै हेर्नुहोस्

सुर्खेत । कर्णालीका अधिकांश जिल्लाका वडा तथा गाउँ÷नगरमा युवापुस्ता नेतृत्वमा आएका छन् । अघिल्ला अधिवेशनहरूको तुलनामा कांग्रेसमा यसपटक युवाहरूको आकर्षण बढेको हो । स्थानीय तहका विभिन्न कार्यसमितिमा तथा क्षेत्रीय प्रतिनिधिमा युवाहरू चुनिएका हुन् । सहमतिमा होस् वा निर्वाचनमा भिडेर गाउँ÷नगरका…


अर्थ/कारोबारसबै हेर्नुहोस्

सुर्खेतका स्थानीयतहको वजेट खर्च ७८ प्रतिशत

सुर्खेत १२, साउन/ सुर्खेतका स्थानीयतहहरुले आ.व. २०७७÷०७८ को अन्तिममा वजेट खर्च ७७ दशमलव ९५ प्रतिशत विकास वजेट खर्च गरेका छन । कर्णाली प्रदेश अन्तरगत सुर्खेत जिल्लामा रहेका नौ वटा स्थानीयहरुले आ.व. २०७७÷०७८ मा ७७ दशमलव ९५ प्रतिशत खर्च गरेका हुन…

विचार/अन्तर्वार्तासबै हेर्नुहोस्



खेलकुदसबै हेर्नुहोस्

विभागीय टोलीको सुखद सुरुआत

छैटौं संस्करणको एनभिए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत आइतबार भएका खेलमा विभागीय टोलीले जित निकाल्दा बागलुङको गलकोट स्पोर्ट्स क्लबले बागमती प्रदेशलार्ई सोझो सेटमा हराएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कर्भडहलमा आइतबार त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल ९एपिएफ० र नेपाल…

साहित्यसबै हेर्नुहोस्


सुर्खेत। दैलेख आइडलका रुपेश चन्दको आवाजमा ‘बालखमै दिल बस्यो गौंथली, नभागौं त मन भो खल्बली, भागौं भने बालविवाहको मुद्दा चल्ला नी’ बोलको भिडियो सामाजिक सञ्जाल युट्युब मार्फत भाइरल बनेको छ । गित रिलिज भएको एक वर्षमा नै उक्त गितको भ्युज…



अन्तर्राष्ट्रियसबै हेर्नुहोस्

भारतमा सङ्क्रमितको सङ्ख्या फेरि बढ्यो

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४५ हजार ८९२ जना नयाँ…

सूचना/प्रविधिसबै हेर्नुहोस्