पुस्तक ब्याबसायी संघ चितवनले गर्यो शैक्षिक सामाग्री बितरण

चन्द्र प्रकाश उपाध्याय   ।   २०७७ फाल्गुन ४, मंगलवार २०:५२

चितवन :- भरतपुर नेपाल पुस्तक तथा स्टेसनरी ब्याबसायी महासंघ जिल्ला शाखा चितवनले शैक्षिक सामाग्री बितरण गरेको छ।

भरतपुर महानगर पालिका २९ स्थित रास्टिय आधारभुत बिद्यालय स्याउली,भोर्ले,र फेवाटार गरि ३ वटा बिधालय गरि करिब १३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको थियो।

कार्यक्रममा प्रमुख अथिती रहनु भएका नेपाल पुस्तक ब्याबसायी महासंघका केन्द्रिय सल्लाहकार राम शरण सिलवालले सबै जिल्लामा यस्ता उदाहरणिय काम गर्न जरुरी रहेको बताए

रास्टिय पुस्तक दिवस तथा सरस्वती पुजाको अवसर पारेर हरेक बर्ष बिपन्न तथा गरिब विद्यार्थीहरुलाई झोला,कापी,कलम,पेन्सिल,बितरण गरेको पुस्तक ब्याबसायी महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष उद्योग बिक्रम बानियाँले जानकारी दिए ।आर्थिक अभाबका कारण पढ्न नपाएका विद्यार्थीले शिक्षामा केही परिवर्तन होस भन्ने उदेश्यले बितरण गर्ने गरेको उनले बताए । निबर्तमान अध्यक्ष राजेन्द्र तिवारीले आफ्नो सस्थालाइ सामाजिक सेवामुलक काम गर्दै आइरहेको यस् सस्थाले सहयोग पुर्याउदै आएको र अझै प्रभाबकारी कामहर गर्दै जाने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियूको माग

२०७७ फाल्गुन ४, मंगलवार २०:५२
सुर्खेत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै अनेरास्ववियू मध्यपश्चिमाञ्चल बिश्वबिद्धालय ले बिहीबार प्रदर्शन गरेको छ । विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने माग राख्दै क्याम्पस अगाडी विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले कालोपट्टी बाँधेर नाराबाजी गरेका थिए । उनीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’, ‘महँगी बढाउन पाइँदैन’लगायतका नारा […]