वीरेन्द्रनगरमा १२ वटा पार्क बन्दै

उज्याले रैबार   ।   २०७८ असार २८, सोमबार ११:१६

सुर्खेत । वीरेन्द्रनगर नगरपालकिाले यो वर्ष पार्क नर्मिाणमा ठूलो रकम खर्चएिको छ । चालु आवमा वीरेन्द्रनगर-८ मा सात वटा पार्क नर्मिाणाधीन छन् । नगरपालकिाले संघीय र प्रदेश सरकारको समन्वयमा पार्क नर्मिाणको योजना अघ िसारेको हो । यो वर्ष वीरेन्द्रनगरमा मात्रै १२ वटा पार्क नर्मिाण भइरहेका छन् । अधकिांश पार्क नर्मिाण भइसकेका छन् ।

केहीको काम अन्तमि चरणमा पुगेको छ । नगरपालकिामा यो वर्ष बाल उद्यान, सहदि, भानु , भानुभक्त र बुलबुले उद्यान पार्कमा रकम वनियिोजन गरएिको छ । त्यस्तै गडी, मुस्कान, गुराँस, संगम, चौगान, सटिी पार्क र गुरुङचौक पार्क नर्मिाणाधीन छन् । प्रदेश, संघ र नगरको झन्डै ३ करोड रुपैयाँको लागतमा यी पार्क बन्न लागेका हुन् ।

८ नम्बर वडाको खुलामञ्चमा पार्क बनाउन वीरेन्द्रनगर-६, ७ र ८ नं। वडाले १ करोड रुपैयाँ वनियिोजन भएको छ । सोही वडामा मुस्कान, गुराँस, संगम र सटिी पार्कको नर्मिाण सम्पन्न भइसकेको छ । थप चार पार्क अन्तमि चरणमा पुगेका छन् । नगरपालकिाले गत वर्ष ४ नम्बर वडामा १ करोड १३ लाख रुपैयाँ खर्च गरी सहदि स्तम्भ र पानीको फोहोरा बनाएको थयिो । यस वर्ष सोही पार्कमा पर्खाल र स्वागतद्वार नर्मिाणको काम भइरहेको छ ।

वीरेन्द्रनगरमै २१ करोड रुपैयाँको लगानीमा चौंघान पार्क नर्मिाणाधीन छ । उपत्यका नगर वकिास समतिमिार्फत बन्ने पार्क ५५ रोपनीमा क्षेत्रफलमा नर्मिाण भइरहेको हो । सहदि पार्कमा अघल्लिो वर्ष वर्ष १ करोड रुपैयाँ वनियिोजन गरेको नगरपालकिाले गत वर्ष २ करोड ५० लाख र यो वर्ष ७२ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै, चौघान पार्कमा गत वर्ष १ करोड छुट्याइएकोमा यो वर्ष १ करोड ७२ हजार रुपैयाँ खर्च हुँदै छ ।

यो वर्ष संगमपार्कमा २५ लाख, गुराँसपार्कमा १५ लाख र भानुपार्कमा १० लाख रकम वनियिोजन गरएिको नगरपालकिाका प्रमुख प्रशासकीय अधकिृत टीकाराम ढकालले बताए । ॅस्थानीयको माग र नगरपालकिाको सुन्दरताका लाग िपार्क नर्मिाण गररिहेका हौं,’ उनले भने, ॅपर्यटकीय वकिासका लाग िपन िपार्क अनविार्य छ ।’ उनले पुराना र ऐतहिासकि महत्त्वका पार्कलाई थप व्यवस्थति बनाइने बताए । गुरुयोजनाअनुसार पार्क नर्मिाण भइरहेको उनको भनाइ छ ।

यसैबीच, वीरेन्द्रनगरको खुलामञ्चमा नर्मिाणाधीन पार्कको काम रोक्न भन्दै उच्च अदालत सुर्खेतमा रटि दायर भएको छ । अधविक्ता शेरबहादुर खत्रीले नगरपालकिाले नगर गुरुयोजनावपिरीत पार्क नर्मिाण गरेको भन्दै यसलाई रोक्न रटि दर्ता गराएका हुन् । सुर्खेत उपत्यका नगर वकिास समतिसिहति ६ जनालाई वपिक्षी बनाएर रटि नविेदन दर्ता गरएिको छ । उनले सार्वजनकि खुला क्षेत्रमा पार्क नर्मिाण गरी कुरुप हुनबाट रोक्न रटि नविेदन दर्ता गरएिको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१५ लाख डोज अमेरिकी खोप नेपाल आइपुग्यो

२०७८ असार २८, सोमबार ११:१६
काठमाडौं- एक मात्रा मात्रै लगाए पुग्ने कोरोनावरिुद्धको अमेरकिी खोप नेपाल ल्याइएको छ। खोप कतार एयरबाट बहिान १० बजे त्रभिुवन अन्तर्राष्ट्रयि वमिानस्थलमा अवतरण गरएिको हो। अमेरीकाले जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार ८५० डोज जेनसेन खोप नेपाललाई दएिको हो। सो खोप स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लाग िअमेरकिी राजदूत र्‍यान्डी बेरीले […]