युबा नेता मदन शाहिले बाडे माक्र्स।

UJALYO RAIBAR   ।   २०७८ श्रावण १८, सोमबार १३:०९

नेपाली कांग्रेसका युबा नेता मदन शाहीले आफ्ना व।डा बासिलाइ बाडे माक्र्स

युवा देशको लागी निकैनै महत्त्वपूर्ण मेरुदण्डको रुपमा मानिन्छ।यो समाजमा राजनितिक गर्नाको ताती छ।तर कस्तो राजनितिकले समाज सुधार गर्छ। त्यो समाजमा जे गर्‍यो तेहि देखिने काम हो।
हिमा गाउँपालिका ७ जुम्ला मर्चीका।नेपाली कांग्रेसका युबा नेता मदन शाहिको राजनितिक भने टोल समाजमा केहि सहयोगको भावनाले र समाज परिवर्तनको लागी केहि आफ्नो सकेको सहयोग भने आफ्ना व।डा बासीलाई बेला बेलामा गरिरहन छन।

कोहिलाई घर दहिले त कोहिलाइ खेतमा गएर कोरोना को जोखिमालाई रोक्नको लागि युबा नेता शाहिले ९चिउडीमा०माक्र्स बाडेका हुन।

युबा नेता शाही भन्छन जनता बाचे त मैले गर्न राजनितिक रहला जनता नबाचे। मेरो राजनितिक काहा गर्न अनि कस्का लागी गर्न। त्यासैले सबै भन्दा ठुला मेरा लागी जनता हुन।

3 thoughts on “युबा नेता मदन शाहिले बाडे माक्र्स।

  1. यो हरियो बोट काे बिरुवा लाइ कहिलै सुक्न न दिनु
    भतीज धेरै धेरै धन्यवाद आगामी दिनमा पनि सफल्ता खुशी मिल्दै जाउस नमस्कार???

  2. यो हरियो बोट काे बिरुवा लाइ कहिलै सुक्न न दिनु
    भतीज धेरै धेरै धन्यवाद छ हजुर लाईआगामी दिनमा पनि सफल्ता खुशी मिल्दै जाउस नमस्कार???

  3. यो हरियो बोट काे बिरुवा लाइ कहिलै सुक्न न दिनु
    भतीज धेरै धेरै धन्यवाद छ हजुर लाईआगामी दिनमा पनि सफल्ता खुशी मिल्दै जाउस नमस्कार???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिड–१९ सेल्फहेल्प समूहमा साढे १२ लाख बढि रकम संकलन

२०७८ श्रावण १८, सोमबार १३:०९
सुर्खेत,२६ साउन। कोरोना भाइरस (कोभिड–१९)को माहामारीमा ‘अक्सीजन सिलीन्डर का लागि मेरो एक हजार अभियान’ सुरु गरेको कोभिड–१९ सेल्फहेल्प समूहमा साढे १२ लाख बढि रकम संकलन भएको छ । कर्णालीमा कोरोनाको दोस्रो लहर तिव्र गतिमा फैलिएको समयमा प्रदेशका सबैजसो अस्पतालहरुमा अक्सिजनको चरम अभाव भए पनि युवाहरुको समूहले अभियानको सुरुवात गरेका थिए […]