मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीमाथि कुटपिट

उज्यालो रैबार   ।   २०७८ श्रावण २६, मंगलवार २१:४१

 विश्वविद्यालयमा आन्दोलतरत विद्यार्थीहरु प्रहरीबामध्यपश्चिम विश्वविद्यालयमाट कुटिएका छन्। प्रहरीले आठ जना विद्यार्थीलाई पक्राउ गरेको छ। प्रहरीको कुटाइबाट घाइते भएका चार जना विद्यार्थीलाई कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको छ।

विभिन्न माग राख्दै रिले अनसन बसिरहेका विद्यार्थीहरुले मंगलबारदेखि विश्वविद्यालयका गाडीहरु चल्न नदिने घोषणा गरेका थिए। केन्द्रीय भवनबाट उपकुलपति प्रा.डा. सिंह विश्वविद्यालयको गाडी चढेर मुसुम पुगेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको थियो। झडपमा रोशन बस्नेत, राज पौडेल, भूपेन्द्र बम, सन्देश थापा, गोविन्द सिंजापति, रोशन मिश्र, तेजबहादुर बम, झक्कु शाहीलगायत घाइते भएका छन्।

मुसुममा झडप भएपछि विद्यार्थीहरुले उपकुलपतिको निवास घेराउ गरेका थिए। लगत्तै उपकुलपति प्रा.डा. नन्दबहादुर सिँहको संरक्षणमा आफूहरुमाथि कुटपिट भएको आरोप विद्यार्थीहरुले लगाएका छन्।

उपकुलपति सिँहको निवासमा रहेका केही व्यक्तिहरुले आन्दोलनकारी विद्यार्थीमाथि आक्रमण गरेका थिए। ‘उपकुलपति सिंहको संरक्षणमा रहेका ‘गुण्डा’हरुले हामीमाथि आक्रमण गरे,’ घाइते विद्यार्थी नेता रोशन बस्नेतले भने, ‘चार जना साथीहरुको अवस्था गम्भीर छ।’ उनले प्रहरीले पनि आफूहरुमाथि कुटपिट गरेको आरोप लगाए।

‘उपकुलपतिका ‘गुण्डा’हरुले आक्रमण गर्दा पनि उनीहरुलाई प्रहरीले पक्राउ गरेन्, उल्टै हामीमाथि आक्रमण भयो,’ उनले भने, ‘प्रहरीनै उपकुलपतिसँग मिलेको देखियो।’

मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीमाथि कुटपिट

मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलतरत विद्यार्थीहरु प्रहरीबामध्यपश्चिम विश्वविद्यालयमाट कुटिएका छन्। प्रहरीले आठ जना विद्यार्थीलाई पक्राउ गरेको छ। प्रहरीको कुटाइबाट घाइते भएका चार जना विद्यार्थीलाई कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृषकलाई कर्जा तथा व्याज अनुदान दिन प्रदेश सरकार र बैंकबिच समझदारी (भिडियो सहित)

२०७८ श्रावण २६, मंगलवार २१:४१
सुर्खेत । कर्णालीका कृषकलाई कर्जा तथा व्याज अनुदान प्रवाह गर्न प्रदेश सरकार र ग्लोबल बैंकबिच समझदारी भएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश र ग्लोबल आइएमइ बैंक लिमिटेडबिच समझदारी पत्र आदनप्रदान गरिएको हो । व्यवसायिक कृर्षि तथा पशुपंक्षि पालन व्यवसायका लागि व्याज अनुदान कार्यक्रम कार्यविधि २०७६ […]