विद्यालयलाई डस्बिन सहयोग

उज्यालोरैबार   ।   २०७८ श्रावण ३०, शनिबार १२:५१

सुर्खेत । मेघा बैंक सुर्खेत शाखाले नेपाल राष्ट्रिय माध्यामीक विद्यालय डाँडास्कुललाई डस्बिन सहयोग गरेको छ । वीरेन्द्रनगर ६ को बिचबजारमा रहेको उक्त विद्यालयमा निस्कने फोहोरलाई व्यवस्थापन गर्नको लागि उक्त सहयोग गरिएको हो ।

बैंकको सामाजिक उत्तरदायित्तव कार्यक्रम अन्तर्रगत उक्त सहयोग गरिएको बैंकका शाखा प्रबन्धक बिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार विद्यालयमा दुईवटा डस्बिन सहयोग गरिएको र आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर गर्ने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिड १९ महामारी : कर्णालीमा मृत्युदर सबैभन्दा बढी

२०७८ श्रावण ३०, शनिबार १२:५१
काठमाडौं । देशभर ७ लाख भन्दा मानिस कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् । यीमध्ये दश हजार भन्दा बढीले ज्यान गुमाएका छन्, भने झण्डै ७ लाख मानिस सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा कोभिड(१९ को सङ्क्रमण सबैभन्दा बढी बाग्मती प्रदेशमा फैलिएको छ । यद्यपि, बाग्मती प्रदेशमा मृत्यु दर […]