अनलाइन मिडिया नेटवर्कको संयोजकमा शाही

उज्यालो रैबार   ।   २०७८ पुष २, शुक्रबार ०७:३६

सुर्खेत । प्रविधिको युगमा औंलामा संसारका खवर छिनभरमै प्रदान गर्ने अनलाइन मिडियालाई व्यवस्थित गर्न सुर्खेतमा नटवर्क गठन गरिएको छ । दुल्लुखवर डटकमका सञ्चालक नविन शाहीको संयोजकत्वमा १४ सदस्यीय अनलाइन मिडिया नेटवर्क तदर्थ समिति गठन गरिएको हो


कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर कार्यक्षेत्र बनाएर सञ्चालन रहेका अनलाइन मिडियालाई व्यवस्थित गर्ने उदेश्यले शाहीको संयोजकत्वमा नेटवर्क गठन गरिएको छ । नेटवर्कको सदस्यहरुमा नेपालगाथा डटकमका त्रिभुवन विसी, क्वीकखवर डटकमका खगेन्द्र अधिकारी, आयोरैबार डटकमका जीवन शाही, नेपालीरैबार डटकमका नविन सुवेदी, सुशील खड्का, बुलबुले डटकमका बुद्धिजंग ठकुरी, दत्रिरत्न डटकम डट एनपीका प्रवासकुमार शाक्य, उज्यालोरैबार डटकमका रेवतीरमन उपाध्याय, दर्शनखवर डटकमका युवराज पंगाली, फरकबाटो डटमकमा सीता ओली, एकसञ्चार डटकमका अप्सरा विष्ट र होस्टखवर डटकमका भानु अधिकारी छन् ।

Leave a Reply

Your email address will not be published.

Next Post

प्राविधिक शिक्षालय चलाउँदै कर्णाली प्रदेश सरकार

२०७८ पुष २, शुक्रबार ०७:३६
सुर्खेत। कर्णाली प्रदेश सरकार आफैले प्राविधिक शिक्षालय चलाउने भएको छ। प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षालय चलाउने तयारी गरेको हो । सरकारले तीन ठाउँमा शिक्षालय चलाउने तयारी गरेको हो । सुर्खेतको वीरेन्द्रनगर, जुम्लाका चन्दननाथ र रुकुम पश्चिमको चौरजहारीमा विशिष्टकृत प्राविधिक शिक्षालय चलाउने तयारी गरेको छ । सल्यान, रुकुमपश्चिम, जाजरकोट र […]