जुम्लामा १३ सयको निःशुल्क आँखाको परीक्षण

उज्यालो रैबार   ।   २०७८ चैत्र ११, शुक्रबार १८:१४

सुर्खेत । नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम र हिमालय आँखा अस्पताल पोखराले जुम्लामा तीन दिन निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

जुम्ला जिल्लाको खलंगामा यहीँ ६ गते देखि ८ सम्म तीन दिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन पश्चाप सम्पन्न गरेको हो ।

उक्त शिविरबाट एक हजार तीन सय ६० जनालाई परीक्षणगरी आवश्यक उपचार तथा परामर्श प्रदान गरिएको छ । हिमालय आँखा अस्पतालका डाक्टर अन्जु गुरुङको नेतृत्वमा एकसय २१ वटा मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

“बरु आफु नष्ट हुन्छु तर भष्ट्र हुन दिन्न” प्रतिवद्धताका साथ वडा अध्यक्षमा जगदिश उपाध्यायको उम्मेदारी घोषणा

२०७८ चैत्र ११, शुक्रबार १८:१४
नेपालमा आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निवार्चनमा पछिल्लो समय युवा पुस्ताको सक्रियता बढेको देखिन्छ । जुम्ला कनका सुन्दरी गाउँपालीका वडा. न. ५ को वडा. अध्यक्षमा ३२ वर्षे जगदिश उपाध्यायले उम्मेदारी दिने भएका छन् । विकासको पहिलो खुट्कीलो नै वडा भएको हुदा सबै भन्दा पहिलो आफ्नो वडामा विकास […]