कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक

उज्यालो रैबार   ।   २०७९ बैशाख ११, आईतवार १४:३०

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । आज (आइतबार) पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उक्त घोषणापत्र सार्वजनिक गरिएको हो ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

(पूर्णपाठ)

NC Local manifesto 2079 Final

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसबाट वीरेन्द्रनगरको मेयरमा खड्का उम्मेदवार

२०७९ बैशाख ११, आईतवार १४:३०
सुर्खेत । नेपाली कांग्रेसबाट सुर्खेत वीरेन्द्रनगरको मेयरमा उपेन्द्र खड्का उम्मेदवार बनेका छन् । सोमबार बसेको पार्टीको बैठकले मेयरमा उपेन्द्र खड्कालाई उम्मेदवार बनाएको हो ।  कांग्रेसबाट मेयरका लागि सात जनाको नाम सिफारिस भएको थियो । अन्तिममा खड्काको नाम मेयरका लागि पार्टीले उम्मेदवार बनाएको हो । यस्तै, उप–मेयरमा रामकुमारी थापाको नाम टुङ्गाएको हो […]