कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि

उज्यालो रैबार   ।   २०७९ जेष्ठ १५, आईतवार १९:४४

सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् ।

अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् ।

यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।  वृद्धि भएको तलब साउन १ गतेदेखि लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला

२०७९ जेष्ठ १५, आईतवार १९:४४
काठमाडौं- आइतबार बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।    नेपाली सेनाको टोलीले जहाज थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत जानकारी दिएका छन्। उनले ट्वीटरमा दुर्घटनाग्रस्त विमानको भग्नावसेस राख्दै आइतबार बिहान उद्धार टोलीले विमान फेला परेको जनाएका […]