सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९–०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बजेट ल्याएको छ ।
बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक बर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन् ।
जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लदाख २४ हजार अर्थात ५९.५८ प्रशित रहेको छ भने चालु तर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट रहेको छ ।
Next Post

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको बोलेरो जीप दर्घटना
२०७९ असार १, बुधबार १७:३८
असार २०७९, बुधबार दैलेखदेखि सुर्खेत हुँदै नेपालगञ्जतर्फ जाँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको बा १ झ ८७८४ नम्बरको बोलेरो जीप दर्घटना हुँदा एकको मृत्यु भएको छ । सुर्खेत–दैलेख सडक खण्डको कपासे नजिकै जीप दुर्घटना भएको हो । दुर्घटना परी चौरजहारी नगरपालिका २ रुकुमपश्चिमका २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु […]
सम्बन्धित समाचार
-
२०७७ कार्तिक १९, बुधबार ०८:५२
कोरोनाबाट पूर्वसभामुख महराकी धर्मपत्नी सीताको निधन
-
२०७९ जेष्ठ १८, बुधबार १६:४१
कनकासुन्दरी गाउँपालिकाले आइतबार बिदा नदिने, एमबीबीएस पढ्न पचास प्रतिशत छात्रवृत्ति
-
२०७७ पुष १७, शुक्रबार ०८:५१
कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी अागजनि
-
२०७७ मंसिर १, सोमबार ०६:४१
आज भाइटीका- उत्तम साइत ११ बजेर ३७ मिनेटमा
-
२०७७ माघ २३, शुक्रबार १२:५७
जनता उठेपछि सब सेटिङ भत्किन्छन् -दाहाल
-
२०७८ जेष्ठ २३, आईतवार ०८:३७
राउटे युवतीलाई होटलमा लिएर दुर्व्यवहार गर्ने तीन जना पक्राउ