डा. सन्दुक रुइतलाई १३ करोडको इसा अवार्ड

उज्यालो रैबार   ।   २०७९ माघ ५, बिहीबार १०:४४

काठमाडौँ । विख्यात नेत्र रोग विशेषज्ञ डा। सन्दुक रुइतले १० लाख डलर अर्थात् नेपाली रुपैयाँ १३ करोड पुरस्कारसहितको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन्।

 

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड हरेक दुई वर्षमा विश्वभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई दिइन्छ।डा। सन्दुक रुइत इसा अवार्डको पाँचौं संस्करणको विजेता बनेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज सभामुखको निर्वाचन हुँदै

२०७९ माघ ५, बिहीबार १०:४४
५ माघ, काठमाडौं । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकशपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । यसअघि २०५१ मा बाहेक त्यसपछि सर्वसम्त सभामुख […]

सम्बन्धित समाचार