कणाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बिहीबार राजतन्त्रको माग गर्दै राजावादीहरुले प्रदर्शन गरेका छन् स्वतन्त्र नागरिक संघर्ष समितिको आयोजनामा वीरेन्द्रनगरको कालुञ्चौकबाट सयौंको संख्यामा ¥याली निकालेका हुन् ।
¥याली दैलेख रोडहुँदै मंगलगढी चौक, मुख्यबजार, वीरेन्द्रचौक, भैरवस्थानहुँदै वीरेन्द्रचौकमा सभाको आयोजना गरेका छन् ।
भिडियो