राजतन्त्रको माग गर्दै वृहत प्रदर्शन (भिडियो सहित)

उज्यालो रैबार   ।   २०७७ मंसिर १८, बिहीबार १५:०२

कणाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बिहीबार राजतन्त्रको माग गर्दै राजावादीहरुले प्रदर्शन गरेका छन् स्वतन्त्र नागरिक संघर्ष समितिको आयोजनामा वीरेन्द्रनगरको कालुञ्चौकबाट सयौंको संख्यामा ¥याली निकालेका हुन् ।

¥याली दैलेख रोडहुँदै मंगलगढी चौक, मुख्यबजार, वीरेन्द्रचौक, भैरवस्थानहुँदै वीरेन्द्रचौकमा सभाको आयोजना गरेका छन् ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालखमै दिल बस्यो गौंथली’ एक वर्षमैं दुई करोड ७० लाख भ्युज (भिडियो सहित)

२०७७ मंसिर १८, बिहीबार १५:०२
सुर्खेत। दैलेख आइडलका रुपेश चन्दको आवाजमा ‘बालखमै दिल बस्यो गौंथली, नभागौं त मन भो खल्बली, भागौं भने बालविवाहको मुद्दा चल्ला नी’ बोलको भिडियो सामाजिक सञ्जाल युट्युब मार्फत भाइरल बनेको छ । गित रिलिज भएको एक वर्षमा नै उक्त गितको भ्युज दुई करोड ७० लाख पुगेको छ । निर्मल फिलिम्स प्रालिका […]