कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी अागजनि

उज्यालो रैबार   ।   २०७७ पुष १७, शुक्रबार ०८:५१

कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत सकर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी बिहिवार राति अज्ञात समुह द्वारा अागजनि भएको छ । जाजरकोटबाट निर्वाचित प्रदेश सभा सांसद एवं समितिका सभापति गणेशप्रसाद सिंह चढ्दै अाएकाे कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडी भेरी नगरपालिका ७ पुनमा गएराति अन्दाजी १० बजेको समयमा अज्ञात समुहले पेट्रोल छर्केर पुर्ण रुपमा क्षति बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । गाडी कुन परियोजनामा पुन्मा गएको भन्ने हाल सम्म नखुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रष्ट एजुकेश्नल सेन्टरले गर्यो सेवा विस्तार

२०७७ पुष १७, शुक्रबार ०८:५१
सुर्खेत,१७ पुष । पछिल्लो समय विद्यार्थीहरुको रोजाईमा पर्न सफल वीरेन्द्रनगर –६ स्थित ट्रष्ट एजुकेश्नल सेन्टरले अष्ट्रेलिया, क्यानडा र नर्वे जानका लागि भाषा कक्षा सञ्चालन गर्ने भएको छ । २०७१ सालदेखि वीरेन्द्रनगर–६ बुद्धपथबाट विद्यार्थीलाई कोरियन भाषा, विभिन्न कक्षाका टिउसन कक्षा र कम्प्युटर सम्बन्धी तयारी कक्षाहरु सञ्चालन गर्दै आएको ट्रष्ट एजुकेशनले शुक्रबार […]

सम्बन्धित समाचार