प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त

उज्यालो रैबार   ।   २०७७ फाल्गुन ७, शुक्रबार १५:४८

रिक्त रहेको प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका राजेश झालाई  प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय लाेकल कुखुराहरुमा पनि देखियाे बर्डफ्लु

२०७७ फाल्गुन ७, शुक्रबार १५:४८
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१२ का कृषकले पालेको स्थानीय कुखुरामा बर्ड फ्लु रोग देखिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठले जानकारी दिइन् । यसअघि काठमाडौँको तारकेश्वर नगरपालिकामा पालिएका पन्छीमा बर्डफ्लु […]