माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयकाे निर्णय

उज्यालो रैबार   ।   २०७८ पुष २६, सोमबार १६:५६

काठमाडौँ । शिक्षा मन्त्रालयले माघ १५ देशभरका नीजि तथा सार्वजनिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आजको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी०को सिफारिसलाई कार्यान्वयन गर्न निर्णय गरेको हो ।

आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका चार जिल्लामा सर्वसम्मत, तीन जिल्लामा निर्वाचन

२०७८ पुष २६, सोमबार १६:५६
सुर्खेत । कर्णाली प्रदेशका चार जिल्लामा नेकपा ९एमाले० को नयाँ नेतृत्व चयन भएको छ । आठौं जिल्ला अधिवेशनअन्तर्गत प्रदशेका १० जिल्लामध्ये हालसम्म सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा मुख्य पदमा नेतृत्व चयन भएको हो । अधिवेशन चलिरहेका बाँकी चार जिल्लामध्ये सुर्खेतमा निर्वाचनबाट नेतृत्व चयन हुने भएको छ । दैलेख र […]