वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि पाँच करोड बजेट

उज्यालो   ।   २०७९ असार १, बुधबार १७:२६

सुर्खेत । कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि पाँच करोड बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा याेजना मन्त्री विन्दमान विष्टले आर्थिक वर्ष २०७९/८० को बजेटमा वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि रकम विनियोजन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश सरकारले ल्यायो रु ३२ अर्बको बजेट

२०७९ असार १, बुधबार १७:२६
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९–०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बजेट ल्याएको छ । बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक बर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन् । जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लदाख […]