कर्णाली प्रदेश सरकारले ल्यायो रु ३२ अर्बको बजेट

उज्यालो रैबार   ।   २०७९ असार १, बुधबार १७:३८

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९–०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बजेट ल्याएको छ ।
बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक बर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन् ।
जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लदाख २४ हजार अर्थात ५९.५८ प्रशित रहेको छ भने चालु तर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको बोलेरो जीप दर्घटना

२०७९ असार १, बुधबार १७:३८
असार २०७९, बुधबार दैलेखदेखि सुर्खेत हुँदै नेपालगञ्जतर्फ जाँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको बा १ झ ८७८४ नम्बरको बोलेरो जीप दर्घटना हुँदा एकको मृत्यु भएको छ । सुर्खेत–दैलेख सडक खण्डको कपासे नजिकै जीप दुर्घटना भएको हो । दुर्घटना परी चौरजहारी नगरपालिका २ रुकुमपश्चिमका २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु […]

सम्बन्धित समाचार