समाजसेवी तथा युवा नेता तीर्थ सुनार सम्मानित

उज्यालो रैबार   ।   २०७७ कार्तिक १८, मंगलवार २०:२६

समाजसेवी तथा युवा नेता तीर्थ सुनार सम्मानित भएका छन् । वीरेन्द्रनगरस्थित लाटीकाेइलीमा रहेकाे साझा घरले उनलाई सम्मान गरेकाे हाे ।
समाजसेवी तथा युवा नेताले साझा घरलाई स्थापनाकालदेखि सहयाेग गर्दै अाएका छन् । साेमबार साँझ एक कार्यक्रम गरी समाजसेवी सुनारलाई सम्मान गरिएकाे साझा घरका महासचिव विनाेद चाैलागाइले जनाए । उनका अनुसार व्यवसायीसमेत रहेका सुनारले साझा घरलाई खाद्यान्न, लत्ताकपडा, फलफूललगायत सहयाेग गर्दै अाएका छन् ।
याे सम्मानले अाफ्नाे समाजसेवामा लाग्न थप प्रेरित गरेकाे युवा नेता सुनारले बताए । स्थापनाकालदेखि अाफूले सहयाेग गर्दै अाएकाे संस्थाले सम्मान गरेर अाफूलाई थप जिम्मेवार बनाएकाे उनले बताए । याे संस्थालाई सबै मिलेर जाेगाउनु पर्नेभन्दै उनले असनहय, बेसहारा, सडक बालबालिकालाई संरक्षण गर्दै अाएकाेफसाझा घरलाई प्रदेश सरकार र स्थानीय सरकारले संरक्षण र जगेर्ना गर्नु पर्ने बतनए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट पूर्वसभामुख महराकी धर्मपत्नी सीताको निधन

२०७७ कार्तिक १८, मंगलवार २०:२६
काठमाण्डाै – पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीता महराको निधन भएको छ । दशैँमा पुर्ख्याैली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई गएको १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि १४ गते हेलिकोप्टरबाट काठमाण्डौ ल्याई नर्भिक अस्पतालमा […]

सम्बन्धित समाचार