गुनासो सुनुवाई कार्यविधि विषयक अभिमुखिकरण

उज्यालोरैबार   ।   २०७७ पुष १०, शुक्रबार १९:५६

सुर्खेत,१० पुस । विद्यालयमा गुनासो सुनुवाई कार्यविधि विषयक अभिमुखिकरण सम्पन्न गरिएको छ ।

सेभ द चिल्ड्रेनको सहयोग तथा मानव सैशाधन विकास केन्द्र कर्णाली प्रदेशको आयोजनामा सञ्चालन गरिएको दुई दिने अभिमुखिकरण शुक्रबार सम्पन्न गरिएको हो ।

अभिुखिकरणमा नेपालमा बालबालिकाको सुरक्षा तथा संरक्षण सम्बन्धि अवस्था, मुद्दा, नीतिगत व्यवस्था, विद्यालयमा गुनासो कार्यविधि २०७४ का प्रावधानका विषयमा छलफल गरिएको छ ।

यस्तै कर्णालीमा बाल अधिकारको सुरक्षा र संरक्षणको अवस्थाको समिक्षा तथा गर्न सकिने कार्ययोजना समेत निर्माण गरिएको छ ।
पुस ९ र १० गते सम्म चलेको अभिमुखिकरणमा शिक्षाविद्, बालबालिका, शिक्षक, नागरिक समाज, सञ्चारकर्मी र कर्मचारीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दृष्टि विहिनको अवस्था र सवालहरुको विषयमा अभिमूखिकरण

२०७७ पुष १०, शुक्रबार १९:५६
सुर्खेत,१२ पुष । दृष्टि विहिन नागरिकहरुको अवस्था र सवालहरुको विषयमा वीरेन्द्रनगरका जनप्रतिनिधि र कर्मचारीहरुलाई अभिमूखिकरण गरिएको छ । नेपाल नेत्रहीन संघ एनएबिडिएबी परियोजनाको आयोजनामा वीरेन्द्रनगरका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरु ल्गायत करिब ६० जना भन्दा बढी सहभागीहरुलाई नेपाल नेत्रहीन संघका केन्द्रिय सचिवालय सदस्य खोमराज शर्माले अभिमूखिकरण दिएको एनएबिडिएबी सुर्खेत परियोजनाका संयोजक […]

सम्बन्धित समाचार