उम्मेदवार टुङगो लगाउन शुक्रबार कांग्रेस कार्यसम्पादन समितिको बैठक

उज्यालो रैबार   ।   २०७९ बैशाख ८, बिहीबार १७:४५

नेपाली कांग्रेसले स्थानिय तहका उम्मेदवारको टुङगो लगाउन शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसद्धारा बिहीबार जारी विज्ञप्ति अनुसार बैठक शुक्रबार दिउँसो २ बजे केन्द्रिय कार्यालय विपि स्मृति भवन ललितपुरमा बस्नेछ ।  र, स्थानिय तह निर्वाचनका उम्मेदवारबारे छलफल हुनेछ ।

बैठकमा कन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ललितपुरको अक्सिजन प्लान्टमा भएको विष्फोटमा थप एकको मृत्यु

२०७९ बैशाख ८, बिहीबार १७:४५
ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा भएको विष्फोटमा घाइते भएका थप एकको मृत्यु भएको छ। घाइते मध्य भारतका २५ वर्षीय राजकुमार महतोको उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको थियो। उक्त विष्फोट हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको […]