पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

उज्यालो रैबार   ।   २०७९ जेष्ठ १५, आईतवार ११:१५

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । पोखरा विमान्सथल स्रोतका अनुसार कास्कीको पोखराबाट मुस्ताङको जोमसोम उडेको उडेको ९ एन एईटी विमान जहाज सम्पर्कविहीन भएको हो ।

उक्त विमानमा क्याप्टेन प्रभाकर घिमिरेले रहेको बताइएको छ । सो विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेको जाइएको छ । विमानको सम्पर्कका लागि सम्पूर्ण संयन्त्र परिचालन भइसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१५ औं गणतन्त्र दिवस कर्णालीमा यसरी मनाइयो

२०७९ जेष्ठ १५, आईतवार ११:१५
सुर्खेत । आज देशभर १५ औं गणतन्त्र दिवस देशभरी नै मनाइदै छ । कर्णाली सरकारले पनि प्रदेशमा पनि विभिन्न कार्यक्रमहरू आयाेजना गरी दिवस मनाएकाे छ । वीरेन्द्रनगरकाे मंगलगढीचाेकबाट शुरु गरिएकाे प्रभातफेरि सभा हलमा पुगेरमा कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । दिवसका अवसरमा प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री जीवन बहादुर शाहीले […]