सम्पर्कविहीन जहाजमा भएका २२ जनाको नामसहित

उज्यालो रैबार   ।   २०७९ जेष्ठ १५, आईतवार ११:४४

काठमाडौं । पोखराबाट जोमसोम उडेको जहाज अझै सम्पर्कमा आउन सकेको छैन । पोखराबाट १० बजेर १५ मिनेटमा उडेको (९ एन एईटी) जहाज २० मिनेटमा जोमसोम पुग्नुपर्ने थियो । तर अझै पुग्न सकेको छैन ।
उक्त सम्पर्कविहीन जहाजमा चालक दलका सदस्य सहित २२ जना सवार रहेको बताइएको छ ।

जसमा क्याप्टेन प्याप्टेन प्रभावकर घिमिरे, सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा रहेको बताइएको छ ।

त्यस्तैगरी यात्रुहरु विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीको फापर, कोदो, गहुँ र जौँको प्रशोदन गरिने

२०७९ जेष्ठ १५, आईतवार ११:४४
सुर्खेत । केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट ल्याएको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले गरेको बजेट भाषणमार्फत कर्णाली प्रदेशमा कृषि क्षेत्र विकास कार्यक्रम गरिने बताएका हुन्। जसमा कर्णालीको फापर, कोदो, गहुँ र जौँको प्रशोदन गरिने भएको छ। यस्तै, सुर्खेतमा जटिबुडी प्रशोदन लागि उद्योगको स्थापना गर्ने, सुर्खेतमा रहेको बहुमुल्य […]