१७ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

उज्यालो रैबार   ।   २०७९ असार ९, बिहीबार ०७:५९

काठमाडौँ । नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक ९एसएसपी०हरुलाई नायब महानिरीक्षक ९डीआईजी० पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार राती गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो ।

बढुवा हुनेको सूचीमा ४ जना महिला एसएसपी समेत रहेका छन् । अन्यमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, लगायत रहेका छन् ।

पूरा सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँको बजेट

२०७९ असार ९, बिहीबार ०७:५९
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार पाँच सय, चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ […]