सुर्खेतमा तीन दिने नगरस्तरीय समावेशी सरसफाइ प्रशिक्षण तालिम सम्पन्न

गुड्डु प्रसाद न्यौपाने   ।   २०७९ असार २२, बुधबार २१:१०

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बुधबार तीन दिने नगरस्तरीय समावेशी सरसफाइ प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फाे) काे प्राबिधिक सहयोगमा नेपाल नगरपालिका महासंघको आयोजनामा तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम भएको हो । कर्णाली प्रदेशका सात जिल्लाका आठ वटा नगरपालिकाका प्रबिधिक कर्मचारीलाई तालिम दिएको हो । कार्यक्रममा नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले दिगाे बिकासकाे लक्ष ६.२ लाई मध्यनजर गर्दै पराप्तिका लागि सहि सरसफाइका लागि दिसाजन्ने लेदाे ब्याबस्थापन लाई बढि जाेड दिनुपर्ने बताए । साथै तालिममा सहभागीहरुले यस तालिमले गर्दा आफुहुरुको क्षमतामा इट्टा थपिएको र आउने दिनमा नगरलाई स्व्च्छ राख्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लाकाे हिमामा पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु

२०७९ असार २२, बुधबार २१:१०
जुम्ला: जुम्लाको हिमा गाउँपालिका -१ आचार्यलिहीकाे भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय […]