दैलेखको महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन

उज्यालो रैबार   ।   २०७९ माघ २७, शुक्रबार १३:०४

दैलेख — दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ ।  दैलेख जिल्ला अस्पतालमा उपचारका क्रममा अध्यक्ष गुरुङको शुक्रबार बिहान मृत्यु भएको हो । ७९ वर्षीया गुरुङ उच्चरक्तचापको कारण मृत्यु भएको अस्पतालको भनाइ छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा गुरुङ कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिव बनिन् रञ्जु दर्शना

२०७९ माघ २७, शुक्रबार १३:०४
काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन भएकी हुन् । सो पार्टीको दुई दिनसम्म काठमाडौँमा चलेको महाधिवेशनले महासचिवमा रञ्जु दर्शनालाई चयन गरेको छ । सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर […]

सम्बन्धित समाचार