रास्वपाबाट सांसद ढाकाकुमार श्रेष्ठ निष्काशित, विन्दबासिनी कंसाकार सांसद बन्दै

उज्यालो रैबार   ।   २०७९ चैत्र २९, बुधबार २०:२२

काठमाडौं । सांसद डा. ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको हो ।

पार्टीको साधारण सदस्यसमेत नरहेपछि उनी पार्टी र सांसद पदबाट पूर्ण रुपमा निष्कासित भएका छन् । साथै, बैठकले डा। श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सांसद बनाउने पनि निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शताब्दी पुरुष सत्यमोहन जोशी पत्नी राधादेवीको निधन

२०७९ चैत्र २९, बुधबार २०:२२
काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ।सय वर्षीय राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको […]