हिमाली जिल्लाका विद्यार्थीलाई सुर्खेतमा आवसीय विद्यालय

उज्यालो रैबार   ।   २०८० असार १, शुक्रबार १६:१९

कर्णाली प्रदेश सरकारले हिमालाी जिल्लाका बालबालिका तथा विद्यार्थीहरुको शिक्षाका लागि सुर्खेतमा आवासीय विद्यालय बनाएर पढाउने भएको छ। शुक्रबार अर्थमन्त्री बेदराज सिंहले बजेट भाषण गर्दै हिमाली जिल्लाका विद्यार्थीलाई सुर्खेतमा आवासीय विद्यालय बनाउने बताएका हुन्।

हिमाली जिल्लामा चिासो कारण ६ महिना विद्यालय सञ्चालन हुने र ६ महिना विद्यालय बन्द हुने स्थानका विद्यार्थीहरुलाई
सुर्खेतमा आवासीय विद्यालय बनाएर शिक्षा प्रदान गरिने छ।

यस्तै, सरकारले ‘एक जिल्ला एक नमुना विद्यालय’ को लागि १४ करोड बजेट विनियोजन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रारा र शे-फोक्सुण्डो जाने बाटो बनाउन १५ करोड बजेट

२०८० असार १, शुक्रबार १६:१९
सुर्खेत । कर्णाली प्रदेश सरकारले रारा र से–फोक्सुन्डो जाने सडक तथा कोरिडोर निर्माणको लागि १५ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले आगामी वर्षको बजेट सार्वजनिक गर्दै कर्णालीका दुई पर्यटकीय तालको प्रवर्द्धनका लागि बजेट छट्याइएको बताए। बाटोका लागि संघीय सरकारसँग पनि सहकार्य गरी पर्यटन […]

सम्बन्धित समाचार