कर्णालीको बजेट : ३३ अर्ब ३७ करोड ९७ लाख

Ujyaalo Raibar   ।   २०८० असार १, शुक्रबार १७:०४

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । शुक्रबार प्रदेश सरकारका अर्थमन्त्रीले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजन गरेका हुन् ।

यस्तै चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र  पुँजीगततर्फ १९ अर्ब ९७ करोडठ ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दलित आन्दोलनलाई डा. केसीको समर्थन

२०८० असार १, शुक्रबार १७:०४
सुर्खेत । दलितका लागि दलित आन्दोलन नेपालालाई डाक्टर नवराज केसीले समर्थन जनाएका छन्। बाल रोग विषशज्ञ डाक्टर केसीले आइतबार फेसबुकमा एक फोटो सेयर गर्दै समर्थन जनाएका हुन्। केही दिन अगाडी अभियन्ता तथा दलितका लागि दलित आन्दोलन नेपालका संयोजक खगेन्द्र सुनारलाई प्रहरीले प्रकाउ गरेको थियो। पक्राउ परेर प्रहरी हिरासतका रहेका सुनार […]