गायक सुरज पण्डितको नयाँ गीत सिंहदरवार भाग दुई सार्वजनिक

उज्यालो रैबार   ।   २०८० असार २८, बिहीबार १९:५४

‘रेलको बाटो’ गीतबाट चर्चा कमाएका गायक सुरज पण्डितले नयाँ गीत सिंहदरवार दुई बजारमा सार्वजनिक गरेका छन् । गीतमा सुरजको आफ्नै शब्द, संगित, स्वर रहेको छ भने गीतको शब्द सुधार रोशन बुढथापाले गरेको छन, साथै एरेन्जर कमल सौराङको रहेको छ ।

त्यस्तै भिडियोमा सुरज पण्डित सँगै अस्मिता सुनार (जुरेली), हेमन्त कान्छा रसाइलीले अभिनय गरेका छन् । गीतमा विषेशगरी गाउँको गरिबीको अबस्था तथा देशको अस्तब्यस्त राजनीतिक अवस्थाका बारेमा देखाउन खोजिएको छ ।
भिडियो गायक पण्डितकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/CeHIvAQYe0I

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकी सहायक विदेशी मन्त्री भोलि काठमाडौं आउँदै

२०८० असार २८, बिहीबार १९:५४
काठमाडौं – दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लु भोलि ९शुक्रबार० नेपाल आउँदैछन्। उनी भारत हुँदै काठमाडौं आउने भएका हुन्। सरकारले संसदबाट पास भइसकेको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अगस्टदेखि पूर्ण कार्यान्यवन गर्ने बताउँदै आएको छ। सोही विषयमा छलफल गर्न डोनाल्ड लु काठमाडौं आउन लागेका हुन्। […]