संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै हस्ताक्षर संकलन

उज्यालो रैबार   ।   २०८० श्रावण ७, आईतवार २०:३०

काठमाडौं, संघीय शिक्षा ऐन २०७५ जारी गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको छ । नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल९क्रान्तिकारी० ले काठमाडौँ सहित देशैभर हस्ताक्षर संकलन सुरु गरेको छ ।

आज पाटन संयुक्त क्याम्पस र रत्नराज्य क्याम्पसमा हस्ताक्षर संकलन गरिएको थियो। नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो९संग्राम० ले हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । उहाँले देशव्यापी हस्ताक्षर अभियान २०८० साउन ७ गतेदेखि १२ गतेसम्म संचालन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

हस्ताक्षर कार्यक्रममा रत्नराज्य क्याम्पस, प्रदर्शनीमार्गमा नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय अध्यक्ष नेत्र चापागाईं, सचिव साधुराम नेपाली, सन्तोष ढकाल सहित इकाई समितिका सदस्यहरुको उपस्थितिमा रहेको थियो ।

त्यसैगरी पाटन संयुक्त क्याम्पसको कार्यक्रममा अखिल९क्रान्तिकारी० को संयोजक पवन कार्की, नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो९संग्राम०, सहित केन्द्रीय सदस्य गोबिन्द भट्ट, संजिव कार्की, विरेन्द्र मगर लगायतको उपस्थिति रहेको थियो ।काठमाडौं, संघीय शिक्षा ऐन २०७५ जारी गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको छ । नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल९क्रान्तिकारी० ले काठमाडौँ सहित देशैभर हस्ताक्षर संकलन सुरु गरेको छ ।

आज पाटन संयुक्त क्याम्पस र रत्नराज्य क्याम्पसमा हस्ताक्षर संकलन गरिएको थियो। नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो९संग्राम० ले हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । उहाँले देशव्यापी हस्ताक्षर अभियान २०८० साउन ७ गतेदेखि १२ गतेसम्म संचालन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

हस्ताक्षर कार्यक्रममा रत्नराज्य क्याम्पस, प्रदर्शनीमार्गमा नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय अध्यक्ष नेत्र चापागाईं, सचिव साधुराम नेपाली, सन्तोष ढकाल सहित इकाई समितिका सदस्यहरुको उपस्थितिमा रहेको थियो ।

त्यसैगरी पाटन संयुक्त क्याम्पसको कार्यक्रममा अखिल९क्रान्तिकारी० को संयोजक पवन कार्की, नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो९संग्राम०, सहित केन्द्रीय सदस्य गोबिन्द भट्ट, संजिव कार्की, विरेन्द्र मगर लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा बिहेको प्रलोभनमा १६ वर्षीया किशोरी बलात्कार,

२०८० श्रावण ७, आईतवार २०:३०
सुर्खेत । पश्चिम सुर्खेत घर भएकी १६ वर्षीय रुपा ९परिवर्तित नाम० यतिबेला न्याय खोज्दै प्रहरी कार्यालय सुर्खेत पुगेकी छन्। ती किशोरीलाई गाउँकै कमल माझी ९काले० भनिने २१ वर्षीय युवकले दुई वर्षदेखि बिहे गर्ने प्रलोभनमा बलात्कार गर्दै आएको बताएकी छन्। उनको गर्भमा नौ हप्ताको बच्चासमेत आइसकेको उनको स्वास्थ्य रिपोर्टले देखाएको छ। […]