सुर्खेतबाट फरार प्रतिवादी पक्राउ

उज्यालो रैबार   ।   २०८० असार २५, सोमबार ११:१८

सुर्खेत । सुर्खेतको बड्डिचौरबाट एक जना फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ५ नयाँ बस्ति चिसापानी बस्ने फरार प्रतिवादी दल बहादुर बि।क।का छोरा ३१ बर्षका रमेश गोतामे रहेका छन् ।

उनलाई सुर्खेतबाट दैलेख जादै गरेको अवस्थामा आईतबार प्रहरी चौकी बड्डिचौर सुर्खेतले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चार प्रदेशमा भारी वर्षाको सम्भावना

२०८० असार २५, सोमबार ११:१८
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली […]

सम्बन्धित समाचार