पुण्य गौतम पक्राउ

उज्यालो रैबार   ।   २०७७ कार्तिक १९, बुधबार १०:२९

युट्युब च्यानलमा विभिन्न विषयमा आफ्ना अभिव्यक्ति दिएर चर्चामा आइरहने पुण्य गौतम पक्राउ परेका छन् । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउँछु भन्ने अभिव्यक्ति दिएका कारण उनी पक्राउ परेका हुन् ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने आज तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन् । भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घोडाबाट लडेर मुख्यमन्त्री शाही घाइते, हेलिकप्टरबाट सुर्खेत ल्याइदै

२०७७ कार्तिक १९, बुधबार १०:२९
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही हुम्लाको सिमिकोटमा घोडाबाट लडेर घाइते भएका छन्। सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा उनी घोडाबाट लडेका थिए। उनको टाउकोमा चोट लागेको छ। शाहीलाई सिता एयरको हेलिकप्टरबाट सुर्खेत ल्याइदै छ।