रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक,

उज्यालो रैबार   ।   २०८० श्रावण १८, बिहीबार १२:०६

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वप ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका प्रवक्ता रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने उनले बताए।

बैठकमा अनुशासन एवं आचरण सम्बन्धी नियमावलली उपर छलफल एवं निर्णय गर्ने एजेण्डा छ। त्यस्तै बझाङ र रूपन्देहि घटनाका बारेमा पनि एजेण्डा रहेको प्रवक्ता ढकालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउने

२०८० श्रावण १८, बिहीबार १२:०६
काठमाडौँ । भारतीय विदेशमन्त्री डा जयशंकर नेपाल आउने भएका छन् । यहाँ आयोजना हुने नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन जयशंकर नेपाल आउने भएका हुन् । आयोगको यो सातौँ बैठक हो । परराष्ट्रमन्त्री स्तरीय यो संयन्त्रलाई नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामलाई मूल्याङ्कन गर्ने म्यान्डेट दिइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार […]