सांसद अमरेशकुमारले खोले संसद भित्रै लुगा

उज्यालो रैबार   ।   २०८० बैशाख २५, सोमबार ११:५१

काठमाडौ – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्।

बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्।

सांसद सिंहले शरीरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोल्पामा पुग्यो पहिलो पटक बस

२०८० बैशाख २५, सोमबार ११:५१
डोल्पा । हिमाली जिल्ला डोल्पामा पहिलो पटक यात्रुवाहक बस पुगेको छ । सोमबार बाँकेको नेपालगन्जबाट हिँडेको बस मंगलबार डोल्पा सदरमुकाम दुनै आइपुगेको हो । डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि पहिलो पटक भेरी राप्ती यातायात प्रा।लि र नमस्ते सगरमाथा यातायात प्रा।लिको १÷१ वटा बस डोल्पा आइपुगेको जिल्ला प्रशासन कार्यालयले डोल्पाले जनाएको […]