हिउँको घुम्टो ‌‍ओढेको रारा (फोटो फिचर)

उज्यालो रैबार   ।   २०७९ माघ १३, शुक्रबार ११:४४

मुगु – रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल हो । यो ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ । समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको राराको आसपास यतिबेला हिमपातले चाँदी झैँ टल्किएको छ । चारैतिर हिमपातले सेताम्मे बीचमा आकाश झैँ निलो तालले रारा रमणीय बनेको छ । राराको यो सुन्दरता हेर्न पछिल्लो समय आन्तरिक पर्यटकहरूको लर्को लाग्ने गरेको छ ।

हेर्नुहोस् तस्वीर 

तस्वीर : जनक हमाल
तस्वीर : जनक हमाल
तस्वीर : जनक हमाल
तस्वीर : जनक हमाल
तस्वीर : जनक हमाल
तस्वीर : जनक हमाल
तस्वीर : जनक हमाल
तस्वीर : जनक हमाल
तस्वीर : जनक हमाल
तस्वीर : जनक हमाल
तस्वीर : जनक हमाल
तस्वीर : जनक हमाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाई हुँदै

२०७९ माघ १३, शुक्रबार ११:४४
काठमाडौँ । गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी विवादको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । यसअघि बुधबार उक्त मुद्दामा संवैधानिक इजलासमा बहस भएको थियो । थप बहस एवं सुनुवाईका लागि आजको पेसी तोकिएको छ । मूलतः गृहमन्त्री लामिछाने नेपाली नागरिक हुन् कि अमेरिकी […]

सम्बन्धित समाचार