रवि लामिछानेको न्यायका लागी आत्मदाहकाे प्रयास

उज्यालो रैबार   ।   २०७९ माघ १९, बिहीबार १५:४४

जुम्ला – जुम्ला जिल्ला प्रशासन कार्यालयअगाडि ुरवि लामिछानेले न्याय पाउनुपर्छु भन्दै एक जनाले आत्महत्याको प्रयास गरेका छन्। कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्ने प्रयास गरेका हुन।

४० वर्षका कार्कीले पेट्रोल खन्याएर आत्महत्याको प्रयास जुम्ला प्रहरीले जनाएको छ। कोलपुर नगरपालिका ११ घर बताउने कार्की १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएका छन्।

ुया देशमा जताततै भ्रष्टाचार छ। अनियमितता छ,ु कार्कीले भने, ुरवि लामिछाने जस्तो मान्छेले न्याय नपाउने देशमा बाँचेर के गर्नु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मलेसियाका गृहमन्त्री नासुसन काठमाडौंमा

२०७९ माघ १९, बिहीबार १५:४४
काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । उनी बिहीबार साँझ काठमाडौँ आइपुगेका हुन्। भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन […]

सम्बन्धित समाचार