कर्णाली प्रदेशमा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

उज्यालो रैबार   ।   २०८० जेष्ठ २१, आईतवार १२:३२

सुर्खेत । कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको हो ।


प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । प्रवक्ता जिसीका अनुसार नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

२०८० जेष्ठ २१, आईतवार १२:३२
सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्र प्रस्तुत भएको छ । आइतबार कर्णाली प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गरेका हुन् । प्रदेश प्रमुख परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समृद्ध कर्णाली, सुखारी कर्णालीबासी दिर्घकालिन सोच अनुरुप आर्थिक सम्पन्नता, […]