काठमाडौं, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका९२ पाँचधारा घर भई सोही नगरपालिका९६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महर्जनले ती बालिकालाई सोही नगरपालिका९४ सितापाईलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Next Post
आज विश्व बाघ दिवस मनाइँदै,
२०८० श्रावण १०, बुधबार १६:१३
सम्बन्धित समाचार
-
२०७८ असार २४, बिहीबार १३:५८
कार्यदल बैठक सकारात्मक दिशामा, बेलुका ७ बजे निर्णायक वार्तामा बस्ने
-
२०७७ आश्विन २१, बुधबार २०:१९
जीप दुर्घटनामा ६ जनाको मृत्यु, एक वेपत्ता
-
२०७८ असार २८, सोमबार ११:२३
१५ लाख डोज अमेरिकी खोप नेपाल आइपुग्यो
-
२०७९ माघ ५, बिहीबार १०:४४
डा. सन्दुक रुइतलाई १३ करोडको इसा अवार्ड
-
२०८० भाद्र ३१, आईतवार १९:४९
स्वास्थ्य सेवा प्रवाहमा कनकासुन्दरी गाउँपालिका दुई स्थान तल झर्यो, सिंजा गाउँपालिका पहिलो
-
२०७९ बैशाख २५, आईतवार १४:१०
आचारसंहिता कार्यान्वनमा उम्मेदवारहरुको भूमिका आवश्यक