१५ लाख डोज अमेरिकी खोप नेपाल आइपुग्यो

स्वास्थ्य/जीवनशैली

उज्याले रैबार   ।   २०७८ असार २८, सोमबार ११:२३

काठमाडौं- एक मात्रा मात्रै लगाए पुग्ने कोरोनावरिुद्धको अमेरकिी खोप नेपाल ल्याइएको छ। खोप कतार एयरबाट बहिान १० बजे त्रभिुवन अन्तर्राष्ट्रयि वमिानस्थलमा अवतरण गरएिको हो।

अमेरीकाले जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार ८५० डोज जेनसेन खोप नेपाललाई दएिको हो।

सो खोप स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लाग िअमेरकिी राजदूत र्‍यान्डी बेरीले हस्तान्तरण गरेका हुन्।

उक्त खोप कसलाई र कुन उमेर समूहलाई लगाउने भन्ने वषिय टुंगो लागसिकेको छैन।

यो खोप १८ वर्षभन्दा माथ िसबै उमेरका व्यक्तलिाई लगाउन सकन्छि। नेपालमा हालसम्म कोभशिल्डि र भेरोसलि खोपको प्रयोग भइरहेकोमा अबदेख िअर्को नयाँ खोप थपएिको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाँचौंपटक प्रधानमन्त्री बनेका देउवाको राजनीतकि यात्रा

२०७८ असार २८, सोमबार ११:२३
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारबाट बाहिरिएको ४० महिनापछि फेरि प्रधानमन्त्री नियुक्त भएका छन्। उनी पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएका हुन्। मंगलबार प्रधानमन्त्री बनेका देउवाले मंगलबार राति नै पद तथा गोपनीयताको शपथ लिएका छन्। देउवा २०५२ भदौमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। उनको सरकार फागुन २०५३ सम्म कायम रहेको थियो। […]