बस्याल राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त

उज्यालो रैबार   ।   २०७७ आश्विन २३, शुक्रबार २२:२७

सुर्खेत । चर्चित कलाकारसमेत रहेकी तेक्वान्डोकी राष्ट्रिय खेलाडी नन्दा बस्याल राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त भएकी छिन् । उनी सुर्खेत निवासी हुन् ।

बस्यालले कर्णाली प्रदेशबाट आफूलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिइन् । उनका अनुसार सोमबारको मन्त्रिपरिषद बैठकले बस्याललाई नियुक्त गरेको हो । बस्यालले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुका साथै रेफ्रीको भूमिकासमेत निर्वाह गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारले उत्तरतर्फकाे सिमाना सुरक्षा गर्न सकेन : सरिता गिरी

२०७७ आश्विन २३, शुक्रबार २२:२७
काठमाडौँ। तराई मधेश बृहत् लोकतान्त्रिक मोर्चाकी संयोजक सरिता गिरीले सरकारले चिन सँँगको सिमाना सुरक्षा गर्न नसकेको आरोप लगाउनु भएको छ । शनिबार प्रेस विज्ञप्ति निकाल्दै उहाँले सगरमाथामाथि पनि चीनले अधिपत्य जमाईरहेको भन्दै उहाँले सरकार यस विषयमा मौन रहेको आरोप लगाउनु भएको छ । हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग […]