नेपाल र भारतबीच ७ बुँदे सहमतिमा हस्ताक्षर, फुकाेट कर्णाली भारतकाे जिम्मा

उज्यालो रैबार   ।   २०८० जेष्ठ १९, शुक्रबार ०९:३६

सुर्खेत । नेपाल र भारतबीच ७ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता फुकोट कर्णाली ४८० मेगावट जलविद्युत आयोजना निर्माणको जिम्मा भारतलाई दिने उल्लेख छ ।

बुधबारदेखि चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच नयाँ दिल्लीमा सात बुँदे सम्झौतामा हस्ताक्षर भएको हो । उक्त हस्ताक्षरमा नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन, तल्लो अरुण हाइड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट, क्रस बोर्डर पेमेन्ट समझदारी, सिलीगुडी(झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयको समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशमा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

२०८० जेष्ठ १९, शुक्रबार ०९:३६
सुर्खेत । कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको हो । प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । प्रवक्ता जिसीका अनुसार नीति तथा कार्यक्रम […]