नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

उज्यालो रैबार   ।   २०८० असार ३, आईतवार २१:०३

नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग हार व्यहोरेको छ।

आइतबार जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भयो।दुई ब्याटरले शतक बनाउँदा जिम्बाब्वेले नेपालले प्रस्तुत गरेको २९१ रनको लक्ष्य ४४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका अर्थमन्त्री भन्छन् : बजेट निर्माणमा मेरो सचिवालयलाई बार्गेनिङ्ग गर्न खोजियो, प्रमाण सुरक्षीत छन्

२०८० असार ३, आईतवार २१:०३
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामि आर्थिक वर्षको बजेट ल्याएसँगै आर्थिक मामिला तथ योजना मन्त्रालयले पत्रकार भेटघाट कार्यक्रम गरेको छ। बजेट प्रस्तुत गरेपछि पहिलो पट्क अर्थ मन्त्रालयको आयोजनामा आइतबार उक्त कार्यक्रम भएको हो। उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री बेदराज सिंहले बजेट निर्माणका क्रममा आफ्नो निजी सचिवालयका साथीहरूलाई बार्गेनिङ्ग र प्रलोभन आएको […]