कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त

उज्यालो रैबार   ।   २०८० असार २१, बिहीबार २०:०७

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।


प्रदेश प्रमुख खापुङले थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा २० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले मुख्यमन्त्रीका लागि आजै दाबी पेश गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इलाममा जेठी श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

२०८० असार २१, बिहीबार २०:०७
इलाम- इलामको माइजोगमाई गाउँपालिका–२, जोगमाईको टारसिङ गाउँमा पतिले पत्नीको हत्या गरी आत्महत्या गरेका छन्। गएराति स्थानीय अन्दाजी ५६ वर्षे पीताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब साढे १० बजेतिर राधिका घरमा एक्लै रहेको अवस्थामा […]