चट्याङ लागेर किशोरीको मृत्यु

उज्यालो रैबार   ।   २०८० असार २८, बिहीबार १०:३७

गुल्मी । गुल्मीमा चट्याङ  १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।

चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन् ।

उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लम्पी स्किन- गाईभैंसीमा इतिहासकै ठूलो महामारी

२०८० असार २८, बिहीबार १०:३७
काठमाडौँ । तीन वर्षअघिदेखि नेपालमा गाई(भैंसीहरुमा लम्पी स्किन रोग देखा परेको थियो । २०७७ असारमा मोरङको सुन्दर हरैंचा नगरपालिकाका गाईभैंसीमा देखा परेको यो रोगको संक्रमण अहिले मनाङबाहेकका सबै जिल्लामा फैलिएको छ । केही जिल्लामा नियन्त्रणबाहिर पुगेको छ । २५ हजार बढी पशुको मृत्यु र लाखौं पशु संक्रमित हुँदा रोग नियन्त्रणका […]