बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उज्यालो रैबार   ।   २०८० श्रावण १०, बुधबार १६:१३

  काठमाडौं, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका९२ पाँचधारा घर भई सोही नगरपालिका९६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महर्जनले ती बालिकालाई सोही नगरपालिका९४ सितापाईलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज विश्व बाघ दिवस मनाइँदै,

२०८० श्रावण १०, बुधबार १६:१३
काठमाडौँ । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैँ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको यो दिवसको नारा ‘मानव(बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा […]