सुर्खेतमा श्री एयरलाइन्सको परीक्षण उडान (भिडियाेसहित)

ujyaaloraibar   ।   २०७७ माघ २६, सोमबार १६:३०

सुर्खेत । श्री एयरलाइन्सले सुर्खेतमा परीक्षण उडान गरेको छ । प्राविधिक आएको टोलीले सोमबार विहान सुर्खेत विमानस्थलमा परिक्षण उडान गरेको हो । परीक्षण उडान सफल भएको प्रतिक्रिया श्री एयरलाइन्सका बरिष्ठ क्याप्टेन भरतसिंह थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७७ माघ २६, सोमबार १६:३०
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ अमृता थापा मगरले प्रतिनिधिसभा विघटनविरुद्ध डाडु पन्यू लिएर उठ्न देशभरका महिलाहरुलाई आह्वान गरेकी छन् । महिलालाई राजनीतिमा न्यूनतम ३३ प्रतिशत उपस्थिति ग्यारेन्टी गर्नुका साथै राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख र स्थानीय तहमा प्रमुख–उपप्रमुख मध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेको संविधान महिलाहरुका लागि प्राणभन्दा प्यारो भएको उनले बताइन् […]