निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई (ADBL BATCH 73) को सहयोग

उज्यालो रैबार   ।   २०७८ आश्विन १०, आईतवार ०९:०६

चितवन –  चितवनमा निर्माणाधिन रुपमा रहेको गोतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाइ १ लाख रुपैयाँको चेक (ADBL BATCH 73) का कर्मचारीहरुले सहयोग गरेका छन् ।


कुसी अबधारणा अन्तरर्गत आफ्नो ब्याचको नाममा कुसि सुरक्षित राख्न कृषि विकास बैंक ब्याच ७३ (ADBL BATCH 73) का कमचारीहरुले संयुत्त प्रयाशमा जनस्तरबाट निर्माण भइरहेको रंगशालालाइ लाई १ लाख रुपौँया सहयोग गरेको बैंकका कर्मचारीले जानकारी दिए । साथै बैंकका कर्मचारीले यो सहयोग आफ्नो ब्याचको मात्र नभइ बैंकको प्रतिनिधित्व समेत गरेको र आउने दिनमा फेरी पनि सहयोग गर्ने समेत बताएका छन् ।


सहयोगका लागि देवराज उपाध्याय, सुमन रिजाल, मनोज अर्याल, सोम गुरुङ्ग र खेमु दुरा लगाएतका कर्मचारीको सहभागितामा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई चेक हरुतान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस अधिवेशन : कर्णालीका अधिकांश ठाँउमा युवाको वर्चस्व

२०७८ आश्विन १०, आईतवार ०९:०६
सुर्खेत । कर्णालीका अधिकांश जिल्लाका वडा तथा गाउँ÷नगरमा युवापुस्ता नेतृत्वमा आएका छन् । अघिल्ला अधिवेशनहरूको तुलनामा कांग्रेसमा यसपटक युवाहरूको आकर्षण बढेको हो । स्थानीय तहका विभिन्न कार्यसमितिमा तथा क्षेत्रीय प्रतिनिधिमा युवाहरू चुनिएका हुन् । सहमतिमा होस् वा निर्वाचनमा भिडेर गाउँ÷नगरका समितिमा युवापुस्ताको वर्चस्व देखिन्छ । पुराना पुस्तालाई ‘कन्भिन्स’ गर्दै नयाँ […]