राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

उज्यालो रैबार   ।   २०७९ माघ १८, बुधबार १७:०८

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

बुधबार युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।

पौडेलले पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी उनले गरेको निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेजको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टी कार्यालयका सटर खाली गराउँदै वीरेन्द्रनगर नगरपालिका

२०७९ माघ १८, बुधबार १७:०८
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत नगर विकास समितिका नाममा रहेका जग्गा खालि गराउने भएको छ । आइतबार नगर विकास समितिलाई पूणर्ता दिदै नगर प्रमुख मोहनमाया ढकालले सरकारका नाममा रहेका तर व्यक्तिले हडपेका सरकारी जग्गाको खोजि गरी लगत कट्टा गराएर संरक्षण गर्ने बताएकी हुन् । सरकारी जग्गा खालि गराउने पक्रियाको सुरुवात […]