कर्णालीको मुख्य न्यायाधिवक्तामा नरबहादुर नियुक्त

उज्यालो रैबार   ।   २०७९ माघ २०, शुक्रबार २०:३७

सुर्खेत । कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा दैलेखका नरबहादुर खड्का नियुक्त भएका छन्। मुख्यमन्त्री राजकुमार शर्माले खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

खड्कालाई शुक्रबारै उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधव प्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यूएईमा नेपाली युवाले जिते ८२ करोड रूपैयाँको चिठ्ठा

२०७९ माघ २०, शुक्रबार २०:३७
कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन्। विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए। पाँच […]